नुवाकोट – विदुर नगरपालिकाले आव २०७७/७८ मा नगरभित्र कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु सार्वजनिक गरेकाे छ ।
बुधबार सातौँ नगरसभामा नगरप्रमुख सञ्जु पण्डितले आर्थिक बर्ष २०७७/७८ को १६ करोड ९८ लाख रुपैंयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नगरभित्र कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु प्रस्तुत गरेका हुन् ।
आ.व. २०७७/७८ मा कार्यान्वयन हुने नगरस्तरीय योजनाहरु
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !