विदुर, नुवाकोट – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय क्षेत्र विकास योजना अनुसार नुवाकोटका दुई वटा सामुदायिक विद्यालय नमुनाको लागि छनौट भएका छन् ।

छनौट भएका सामुदायिक विद्यालयमा म्यागङ गाउँपालिका-५ का बिन्दुकेशर माध्यमिक विद्यालय र तादी गाउँपालिका-३ का अमरज्योति मावि रहेका छन्। यसअघि विदुर नगरपालिका-१ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय छनौट भएको थियो।

मुलुकभरका एक सय वटा सामुदायिक विद्यालय छनौट भएका हुन् ।

नमुना विकासका लागि छनोट भएका विद्यालयहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल