नुवाकोट- नुवाकोटमा आज सात जनामा कोभिड–१९ (नोबेल कोरोना भाईरस) को संक्रमण भेटिएकोका मध्ये त्रिशूली अस्पताल र आर्मी एकजना समेत रहेका छन् ।
विदुर नगरपालिकाका मा ६ जना काेराेना संक्रमितमध्ये नुवाकाेटमा रहेकाे देविघाटकाे जबरजंग गणको एक आर्मि र त्रिशूली अस्पतालका एक जना अहेब समेत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएकाे छ । स्वास्थ्य कार्यलय नुवाकाेटकाे अनुसार विदुर नगरपालिका स्थित कोलनीमा यसअघि संक्रमितको सम्पर्कमा आएकाहरु रहेकाे र अर्का एक जना पञ्चकन्या गाउँपालिकाका स्थानिय रहेकाे जानकारी दिएकाे छ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !