नुवाकाेट- नुवाकाेट विदुर नगरपालिका-२ स्थित शेरामा हिजाेराति देखिकाे अविरल वर्षाकाे कारण सडक अवरुद्ध भएकाे छ।
हिजाे साझँदेखि परिरहेकाे पानी ले सडकमा रुखैसहितकाे पहिराे र माटाे मिसिएकाे वाढिले दर्जनाै ठाउहरुका सडक अवरुद्घ पारेकाे छ। सडक निर्माणकाे लागि कटिङ्ग गरिएर अलपत्र छाेडिएकाे कारण ठुलाे ठुलाे पहिराे गएकाे स्थानिय श्याम अधिकारी ले वताउनु भएकाे छ।
उहाँकाे अनुसार पहिले पहिराे राेक्न जालि हालिएकाे थियाे तर अहिले सडक कटिङ्म गर्दा तारजालि हटाउदाकाे परिणाम रहेकाे बताउनु भयाे । अहिले सम्म ४ पटक पहिराे ले सडक राेकिएकाे उहाँले जानमारी दिनभयाे।
अधिकारी भन्नुहुन्छ “ठेकदार लाई हामिले कटिङ गर्दैमा मेसनरि वाल लगाउनु पर्छ भन्दा सुनेनन अहिले जनताले दुख पाए”। ठेकदारकाे लापरवाहि ले पहिराे झरेकाे स्थानिय बताउछन।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !