नुवाकाेट-नेपाली काँग्रेस केन्द्रीय उधाेग व्यापार विभाग सदस्यमा नवाकाेटका स्थानिय राजन श्रेष्ठ मनाेनित भएका छन्।

विदुर नगरपालिका-४ स्थित बट्टारका उधोग वाणिज्य महासंघ नेपालका केन्द्रिय सदस्य तथा उधोग वाणिज्य संघ नुवाकोटका पुर्व अध्यक्ष राजन श्रेष्ठ नेपाली कांग्रेस केन्द्रिय उधोग व्यापार विभाग सदस्य पदमा आज मनाेनित भएका छन् ।
श्रेष्ठले जिल्लाकाे व्यापार, व्यावसायलाई व्यावसायीहरुकाे हकहितकाे लागि सधै डटेर लाग्ने स्वभाबकै कारण पनि उहाँले नुवाकाेट उधाेग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएर चलाएका थिए।
श्रेष्ठले उधाेगिहरुकाे मात्र हैन नुवाकाेटका स्थानियहरुलाई सहयाेग र सामाजिक कार्यहरुमा समाज सेवामा पनि गर्दै आईरहेका उहाँकाे असल प्यावहारकै कारण स्थानियहरुले सधैनै गुनगान गाउने गरेकाे बट्टारका स्थानियहरुले जानकारी दिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल