नुवाकोट–सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भुईंचालो गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट भुईंचालो गएको हो ।

सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित आसपासका जिल्ला धादिङ, मकवानपुर, नुवाकोट, रसुवा, काभ्रेमा यसको धक्का महसुस गरिएको थियो ।

केन्द्रका अनुसार यो २०७२ सालको पराकम्प भएको जनाएको छ । वर्षात्संगै आएको भुकम्पले के कति क्षति पुर्याएको विस्तृत विवरण आउन बा“की छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल