नुवाकोट–एक प्रहरी जवानको बुधबार लडेर मृत्यु भएको छ ।

विदुरनगरपालिका ११ मा माथिल्लो गेर्खु स्थायी घर भएका एक नम्बर गण काठमाडौंमा कार्यरत ३१ वर्षीय मधु रिमालको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनको प्रहरी सम्मानका साथ दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल