काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहबाट सर्वोच्च अदालतका पूर्व प्रधान न्यायधिशको निधन प्रति दुख व्यक्त गरेका छन ।

पूर्व राजा शाहले स्वर्गीय पूर्वप्रधानन्याधिश अनिरुद्रप्रसाद सिंहको मंगलबार बेलुकी साढे सातबजे निधन भएकोमा उनको आत्माको चीर शान्तिको कामना गर्दै शोकसम्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

स्वं सिंहको १ सय वर्षको उमेरमा निधन भएको हो । उनी बत्तिसपुतली काठमाडौको आफ्नो निवासमा मंगलबार बेलुकी साढे सात बजे निधन भएको थियो ।

उनी २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश बनेका सिंह ०१६ साल असार १६ गते सम्म प्रधानन्यायाधीशका रुपमा कार्यरत थिए । २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल