काठमाडौं– गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय क्षेत्र पोखरामा राजसंस्था पुनर्वहालीको माग गर्दै विशाल मोटरसाइकल ¥याली निकालिएको छ ।

बुधबार निकालिएको ¥यालीमा ठूलो संख्यामा स्थानीयवासिन्दाले सहभागिता जनाएका छन् । ¥यालीमा सहभागी स्थानीयवासिन्दाहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए ।

विशाल ¥याली निस्किएपछि पोखराको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त भएको थियो ।

त्यसैगरी बुधबार नै प्रदेश २ धनुषास्थित जनकपुरधाममा पनि राजसंस्था पुनर्स्थापनाको मागसहित मोटरसाइकल ¥याली निकालिएको थियो ।

पछिल्लो समय देशमा विभिन्न स्थानमा राजसंस्थामा पक्षमा जनप्रदर्शन ह“ुदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल