नुवाकोट–जिल्लाको १२ वटै स्थानीय तह मध्ये कार्य मुल्यांकनको आधारमा प्रशासनिक भवन निर्माण गरेर शिवपुरीगाउ“पालिका जिससले उत्कृष्ट पालिका ठहरयाएको छ ।

जिल्ला समन्वय समितिद्वारा आयोजित चौथौं जिल्ला सभामा शिवपुरी गाउ“पालिकालाई कार्य मुल्यांकनको आधारमा उत्कृष्ट पालिका छनौट भएको हो ।

संघिय सांसद हितबहादुर तामाङले गाउ“पालिका अध्यक्ष रामकृष्ण थापा र उपाध्यक्ष मञ्जु के.सीलाई संयुक्तरुपमा प्रसंशापत्र प्रदान गरेका हुन् ।

प्रशासनिक भवन निर्माण सम्पन्न गर्न शिवपुरी गाउ“पालिकाले देखाएको तत्परतालाई मध्यनजर गर्दै सम्मान गरिएको जिससले जनाएको छ ।

जिल्ला सभामा १२ वटै स्थानीय तहले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना, खर्च तथा प्रगति विवरण प्रस्तुत गरका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल