नुवाकोट–संसद विघटनको विरोध गर्दै जनता समाजवादी पार्टीले शनिबार सा“झ राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।

संसद विघटनको निर्णय खारेज गर्न माग गर्दै उक्त पार्टीले शनिबार त्रिशूलीमा पुत्ला दहन गरेको छ । कडा सुरक्षा बीच पुत्ला दहन गर्न सफल भएको जिल्ला अध्यक्ष ईश्वरकुमार राउत बताए । सरकारले गरेको संसद विघटनको विरोध स्वरुप उक्त कार्य गरेको जसपाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल