काठमाडौ– केही दिनअघि कोभिड १९ भाइरस संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् ।

पूर्वराजाका सचिव फणिराज पाठकका अनुसार पूर्वराजदम्पतीसंगै छोरी प्रेरणा शाह पनि शनिवार दिउसो काठमाडौस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

चिकित्सकहरूकै सल्लाहमा उहा“हरू दिउसो १ बजे अस्पताल भर्ना हुनुभएको सचिव पाठकले बताए । उहा“हरुमा स्वास्थ्यमा कुनै जटिलता नदेखिएएको बताइएको छ ।

कुम्भमेलामा स्नान
भारत भ्रमणबाट फर्किएका पूर्वराजदम्पतीमा मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमा आइसोलेसनमा बस्दै आएका थिए ।
भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतबार नया“दिल्लीबाट स्वदेश फर्किएका थिए ।
कुम्भमेलामा गंगाास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसंग पनि भेटघाट गरेका थिए ।
साभारः बिबिसीबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल