काठमाडौं–सरकारले देशभरका शैक्षिक संस्थाका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)को आइतबार सिंहदरबारमा बसेको बैठकले भौतिक उपस्थितिमा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
भर्चुअल र वैकल्पिक माध्यमबाट हुने पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जारी विज्ञप्तिमा उल्लेख छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !