काठमाडौं–सरकारले देशभरका शैक्षिक संस्थाका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी)को आइतबार सिंहदरबारमा बसेको बैठकले भौतिक उपस्थितिमा हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

भर्चुअल र वैकल्पिक माध्यमबाट हुने पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज बरालले जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल