काठमाडौं– पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली सामुद्रिक आ“धी ताउ–तेको प्रभाव मंगलबारदेखि परेको छ ।

मौसम पूर्वानुमान महाशाखाले ताउ–ते सामुद्रिक आ“धी प्रवेश गरिसकेको र त्यसको असर नेपालमा पनि देखिएको जनाएको छ ।

यसले पश्चिमीभेगका केही स्थानमा वर्षा गराउन, बुधबार दिउ“सो देशभर बदली हुने भई केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू–भागका केही स्थानमा हिमपात÷वर्षाको सम्भावना छ ।
बिहिबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १÷२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल