नुवाकोट–नेपाली कांग्रेस दुप्चेश्वर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा समाजसेवी सुशील खड्काले जिल्ला अस्पताल त्रिशुली सहित ५ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

बुधवार खड्काले त्रिशुली अस्पताल, समुन्द्रटार अस्पताल, खरानीटार अस्पताल, शिखरवेशी स्वास्थ्य चौकी र जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । उनले स्वास्थ्य सामग्रीको प्रयोगले कोरोना संक्रमणबाट जोगिन केही न केही सघाउ पु¥याउने र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल