नुवाकोट– आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि सरकारले ३ अर्ब भन्दा बढी रकम विनियोजन गरेको छ ।

नुवाकोटलाई ३ अर्ब ६९ करोड ७५ लाख रुपैया“ बजेट विनियोजन गरेको हो । सरकारले विदुर नगरपालिकाले ६० करोड ३९ लाख रुपैया“ पाएको छ । त्यसैगरी कम बजेट तारकेश्वर गाउ“पालिकाले २३ करोड ४ लाख रुपैयँ वार्षिक बजेट विनियोजनमा परेको छ । त्यसैगरी बेलकोटगढीनगरपालिकाले ४८ करोड ४५ लाख, ककनी गाउ“पालिकालाई ३२ करोड २६ लाख विनियोजन गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल