नुवाकोट– यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टव्दारा जिल्लाका विभिन्न स्थानीयतहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

बिहिबार नुवाकोटको म्यागङ, किस्पाङ र तारकेश्वर गाउँपालिकालाई ९ थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान माक्स, २५ थान पिपिई लागयतका सामाग्रीहरु वितरण गरिएको हो ।

ट्रष्टका प्रमुख संरक्षक एवं नेपाली कांग्रेसका केन्द्रय सदस्य अर्जुननरसिंह केसी, ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसीले गाउ“पालिकाका जनप्रतिनिधिहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

सामाजिक कामलाई राजनीतिसँग नजोडी कोरोना महामारीमा सबैलाई सकेको सहयोग गर्नुपर्ने संरक्षक केसीले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल