नुवाकोट– यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टव्दारा जिल्लाका विभिन्न स्थानीयतहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
बिहिबार नुवाकोटको म्यागङ, किस्पाङ र तारकेश्वर गाउँपालिकालाई ९ थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान माक्स, २५ थान पिपिई लागयतका सामाग्रीहरु वितरण गरिएको हो ।
ट्रष्टका प्रमुख संरक्षक एवं नेपाली कांग्रेसका केन्द्रय सदस्य अर्जुननरसिंह केसी, ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसीले गाउ“पालिकाका जनप्रतिनिधिहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
सामाजिक कामलाई राजनीतिसँग नजोडी कोरोना महामारीमा सबैलाई सकेको सहयोग गर्नुपर्ने संरक्षक केसीले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !