काठमाडौ– काठमाडौ महानगरपालिका वडा नम्बर १६ बालाजुस्थित नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ ।
आगो शनिवार बिहान २ बजे देखि लागेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न ८ वटा दमकल र २० वटा पानी ट्यांकरले आगो निभाउन लागी परेका छन् ।
त्यसै गरि आगो नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी आगो निभाउन लागी परेका छन् । आगो लागिको कारण र क्षतिको विवरण आउन बाकी छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !