काठमाडौ– काठमाडौ महानगरपालिका वडा नम्बर १६ बालाजुस्थित नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ ।

आगो शनिवार बिहान २ बजे देखि लागेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न ८ वटा दमकल र २० वटा पानी ट्यांकरले आगो निभाउन लागी परेका छन् ।

त्यसै गरि आगो नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी आगो निभाउन लागी परेका छन् । आगो लागिको कारण र क्षतिको विवरण आउन बाकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल