रसुवा– भारी वर्षासँगै आएको पहिरोले पासाङ ल्हामु मार्गको धुञ्चे–ठूलोभार्खुबीचको अवरूद्व सडक सुचारु भएको छ ।

रसुवा गोसाईकुण्ड गाउपालिका ५ ठुलो भार्खुडा“डामा सडकमाथिबाट पहिरो धुन्चे – स्याफ्रु सडक खण्ड पूर्णरुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो नेपाल चीनबीचको व्यापार व्यवसाय गर्ने एकमात्र अन्तर्राष्ट्रिय मार्ग हो । अवरोध हटेपछि रोकिएका सवारीसाधन गन्तव्यमा लागेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल