काठमाडौँ – करिब चार महिना पछि संघीय राजधानी काठमाडौंका विद्यालय भौतिक रुपमा खुल्न थालेका छन् ।


घर तथा कोठाबाट विद्यार्थीहरुले अनलाइन कक्षाबाट छुटकारा पाउने भएका छन् । विद्यालयले अभिभावक, व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीको समन्वय र सहकार्यमा मंगलबारदेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न दिन थालेका हुन् ।


कोरोना भाइरस कारण बन्द रहेका विद्यालयले अर्चुल कक्ष्ाँबाट पठनपाठन गर्दै आएका थिए । कोरोनाको दर कम भएपनि संक्रमण रोकिएको छैन । गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपनि सम्पूर्ण विद्यालय बन्द भएका थिए । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले सरोकारवाला निकायसंग बैठक राखेर विद्यालयको संचालनमा ल्याएको जनाए ।

स्वास्थ्य मापदण्डलाई विश्वसनीय वातावरण अपनाएर भौतिक रुपमा कक्षा संचालन गरिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल