नुवाकोट–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको अधिवेशनले कुलबहादुर खड्गीको अध्यक्षतामा नया“ कार्यसमिति चयन गरेको छ ।

शनिबार भएको निर्वाचन घोषणासभामा नया“कार्यसमितिको उपाध्यक्षहरुमा विमल थापा र कान्छा लामा चयन भएका छन् । सचिव र कोषाध्यक्ष नयन गर्न बाँकी छ ।

अहिले अध्यक्ष र उपाध्यक्ष सहित २९ जिल्ला कार्यसमिति चयन भएको हालै चयन भएका सदस्य नारायण अधिकारीले बताए ।

राप्रपा एकिकृत भएपछि गरिएको यो नया“ कार्यसमिति हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल