काठमाडौँ—यतिबेला उच्चहिमाली भेगका किसानलाई उवा काट्ने र भित्र्याउने चटारो छ ।

यसरी उवाखेती भित्र्याउन रसुवा लाङटाङ, गोरखाको छेकम्पार, हुम्ला, डोल्पा, मुगु, मनाङ,मुस्ताङ लगायत जिल्लामा किसानहरुलाई उवा काट्ने र उखेल्ने चटारो छ ।

समुद्रसतहदेखि करिव ४ हजार मिटरको उचाइमा उवा बाली हुन्छ । किसानहरु अहिले ती बाली भित्र्याउन किसानहरू व्यस्त छन् ।

हिमाली भेगमा लगाइने यो बाली भदौ–असोजमा भित्र्याउने गर्छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल