काठमाडौँ—यतिबेला उच्चहिमाली भेगका किसानलाई उवा काट्ने र भित्र्याउने चटारो छ ।
यसरी उवाखेती भित्र्याउन रसुवा लाङटाङ, गोरखाको छेकम्पार, हुम्ला, डोल्पा, मुगु, मनाङ,मुस्ताङ लगायत जिल्लामा किसानहरुलाई उवा काट्ने र उखेल्ने चटारो छ ।
समुद्रसतहदेखि करिव ४ हजार मिटरको उचाइमा उवा बाली हुन्छ । किसानहरु अहिले ती बाली भित्र्याउन किसानहरू व्यस्त छन् ।
हिमाली भेगमा लगाइने यो बाली भदौ–असोजमा भित्र्याउने गर्छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !