नुवाकोट– तारकेश्वरगाउापालिका वडानम्बर ४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ ।

आइतबार उनको संघीयराजधानी काठमाडौस्थित मनमोहन मेमोरियल अस्पतालमा बिहान निधन भएको एमालेका संघीय सांसद नारायणप्रसाद खतिवडाले बताए ।

७८ वर्षिय अधिकारी लामो समयदेखि फोक्सोको बिरामी रहेका थिए । उनी तारकेश्वरगाउ“पालिका वडानम्बर ४ मा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनको एक श्रीमती र एक छोरा छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल