नुवाकोट– तारकेश्वरगाउापालिका वडानम्बर ४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ ।
आइतबार उनको संघीयराजधानी काठमाडौस्थित मनमोहन मेमोरियल अस्पतालमा बिहान निधन भएको एमालेका संघीय सांसद नारायणप्रसाद खतिवडाले बताए ।
७८ वर्षिय अधिकारी लामो समयदेखि फोक्सोको बिरामी रहेका थिए । उनी तारकेश्वरगाउ“पालिका वडानम्बर ४ मा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनको एक श्रीमती र एक छोरा छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !