काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको भन्दै नेत्रवक्रिम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

पार्टीका महासचिव चन्दले बिहीबार विज्ञप्ति जारी गर्दै मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीले बिहिबार पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा समेत गरेको छ ।

सरकारले बुधबार रातिदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल