काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको भन्दै नेत्रवक्रिम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।
पार्टीका महासचिव चन्दले बिहीबार विज्ञप्ति जारी गर्दै मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीले बिहिबार पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा समेत गरेको छ ।
सरकारले बुधबार रातिदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !