काठमाडौँ– सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार मन्त्रिपरिषदको बैठकले बिहीबार देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गुरुङ समुदायलाई मनाउने उक्त ल्होसार गणतन्त्र आएपछि सरकारले सार्वजनिक विदा दिन थालेको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !