काठमाडौँ– सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार मन्त्रिपरिषदको बैठकले बिहीबार देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गुरुङ समुदायलाई मनाउने उक्त ल्होसार गणतन्त्र आएपछि सरकारले सार्वजनिक विदा दिन थालेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल