काठमाडौ–अर्थतन्त्रमा नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकरले दुई दिने विदा सहित आगामी जेठ १ गतेदेखि लागू हुने गरी सरकारी कार्यालयको समय परिर्वतन गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय अनुसार परीक्ष्ँणको रुपमा बिहान साढे ९ बजेदेखि सा“झ साढे ५ बजेसम्मलाई कार्यालय समय बनाउने, आइतबार र शनिबार विदा दिने निर्णय गरेको छ ।

यसअघि १० बजेदेखि ५ बजेसम्म कार्यालय समय थियो भने शुक्रबार आधा र शनिबार पूरै दिन विदा दिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल