काठमाडौँ– जुम्ला जिल्लाको नरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार बिहान ९ बजेर ५७ मिनेटमा जुम्लाको नरकोट भन्ने स्थानमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भुकम्प २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको पराम्प नभई नयाँ भुकम्प भएको केन्द्रले जनाएको छ ।

विज्ञहरुका अनुसार नेपालको पश्चिमीभागमा ५ सय वर्षदेखि अहिलेसम्म भुकम्प गएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल