काठमाडौँ–पश्चिमी न्यून चापीय प्रणाली,भारतको मध्य प्रदेश, स्थानीय वायुको प्रभावले नेपालअधिकाराज्यमा सामान्य वर्षा भैरहेको छ ।


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम बदली भई वर्षा भएको छ । प्रदेश नम्बर १ का तराईमा सामान्य हल्का वर्षा भइरहेको छ ।


प्रदेश १, मदेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षा र च्याङ पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति पहाडी भूभागमा आंशिक तथा सामान्य बदली भई हल्का वर्षँ हुने छ । उक्त वर्षाले पहाडी क्ष्ँेत्रमा मकै बाली लगाउन सघाएको छ । बाँझो बारी खनजोत गर्ने र मकै लगाउने वर्षाले सहज भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल