काठमाडौँ – महंगी र मूल्य बृद्धिको विषयलाई लिएर शनिरबार वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संघीय राजधानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।


संघीय राजधानी उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर लगायतका क्षेत्रमा उक्त पार्टीका नेता तथा कार्यकर्ताले आमजनमानसमा परेको समस्यालाई लिएर प्रदर्शन गरेका हुन् ।


सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता माग गरेका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धसँगै अन्य क्षेत्रमा महंगी बढ्दा स्थानीयवासिन्दालाई धेरै अप्ठ्यारो परेको जनाउदै सरकारले तत्काल मूल्यबृद्धि नियन्त्रण गरी सहज बनाउन माग गरेको छ ।
साभारःदेशसंचारबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल