काठमाडौं– प्रदेश १ मा पर्ने खोटाङ जिल्लाको साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
आइतबार बिहान गएको भुकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण नआएको त्यहाका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जनाएका छन् ।
भूकम्पले केही घरका गारो भत्किएका, केही चर्केको तस्विर सार्वजनिक भएका छन् । भूकम्प गएको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगेर लगत लिने कार्य भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !