काठमाडौँ – नेपाल–चीन सीमा केन्द्रविन्दु भएर बुधबार दिउसो दुई भुकम्प गएको छ ।
पहिलो दिउँसो ३ बजेर ७ मिनेटमा ५ दशमलव ९ रेक्टर र दोस्रो ३ बजेर ५३ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार अनुसार नेपाल–चीन सीमाको सिन्धुपाल्चोक जिल्लामा केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको छ । भुकम्पको काठमाडौ उपत्यका, नुवाकोटसम्म महशुस गरिएको थियो । कुनैपनि मानवीय क्ष्ँतिको विवरण आएको छैन ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !