काठमाडौ–तिहारको दोस्रो दिन हिन्दूधर्मलम्बीहरुले लक्ष्मीपूजासँगै सोमबार साँझ सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपूजा गरेका छन् ।

हरेक घरले सफासुग्घर र झिलिमिली बनाएर घर,गाउँसहर झिलिमिली पारेका छन् ।

देशको संघीय राजधानी काठमाडौं यति बेला बत्ती र झिलझिले बत्तीले बालेर झलमल्ल बनाएको छ । घर, पसल, कार्यालय सबै ठाउँमा बत्ती बालेर काठमाडौं सहर उज्यालो पारिएको छ ।

त्यसैगरी तिहारको दोस्रो दिन यमराजको वहान कुकुरको पूजा समेत गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

विदुर-२, विदुर, नुवाकोट
फोन: ०१०५६००००
इमेल: mail@rajatimes.com
सुचना बिभाग दर्ता नं. ०००/०७७–७८

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल