काठमाडौँ–डोटी केन्द्रविन्दु भएर मंगलबार राति दुई पटक भूकम्प गएको छ ।

राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्युड र ९ बजेर ५६ मिनेट जाँदा ४ दशमलव १ को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्ला र भारतमा समेत महसुस गरिएको बताइएको छ । भुकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म आएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल