काठमाडौं– जिल्ला सहकारी संघ लिमिटेड सूर्यगढीगाउँपालिका समन्वय उपसमिति गठन गरिएको छ ।

नयाँ गठित उपसमितिको अध्यक्षमा सन्तोशी मिश्र, उपाध्यक्षमा रामेश्वर खनाल, सचिवमा जानुका धमला,.सहसचिवमा माधब लम्साल, कोषाध्यक्षमा मोहनराज बजगाई रहेका छन् । त्यसैगरी सदस्यहरुमा दुर्गादेवी न्यौपाने, प्रकास अधिकारी, प्रकास खडका, टेकबहादुर खनाल, राममणि अधिकारी, तुलसी गिरि, यादब गुरुङ र दुर्गा खतिवडा रहेका छन् ।

नयाँ कार्यसमितिलाई जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्ण न्यौपानेले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल