काठमाडौ– बाजुरामा केन्द्रबिन्दु बनाएर फेरी भूकम्प गएको छ । राति १० बजेर २७ मिनेट जाँदा ४दशमल ३ रेक्टरस्केलको भूकम्प गएको हो ।्
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यही चैत १० गते मुगुमा ९ बजेर ५१ मिनेटमा ४ दशमलव ५ रेक्टरस्कलको भुकम्प भएको थियो । पछिल्लो समयमा नेपालको पश्चिमभागमा भुकम्प जाने क्रम बढेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !