काठमाडौँ—नेपाल प्रहरीमा बसन्तबहादुर कुंवर नियुक्त भएका छन् ।
उनलाई गृहसचिव विनोदप्रकाश सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई प्रहरीमा घट्दो साख जोगाएर नागरिकको विश्वास जित्ने कार्य गर्न र प्रहरी संगठनभित्रको सेटिङ हटाएर कार्य गर्न सुझाव सहित शुभकामना दिएका छन् ।
उनले महानिरीक्षक कुँवरलाई आफ्नो कार्यकालमा प्रहरी संगठनको गुणात्मक सुधार गर्न निर्देशन दिए । नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको स्वाभिमान र साख गुम्न नदिने प्रतिबद्धता जनाउदै सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए।
उनले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण आफ्नो कार्यकालको प्राथमिकता रहेको बताए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !