काठमाडौँ– गोरखा र दोलखामा फरकफरक समयमा शनिबार भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार गोरखाको मान्बु नजिक केन्द्रविन्दु दिउसो ३ बजेर १९ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।
बिहान ११ बजेर २७ मिनेट जाँदा गौरीशंकर गाउँपालिका–५ सुरी नजिक केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसैगरी
भूकम्पले कुनै मानवीय क्षति नभएपछि भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !