काठमाडौं – राजनीतिक दलका नेताले राजाप्रति लक्षित गरेर भनिएको भनाईप्रति राजाको संवाद सचिवालयले खण्डन गर्दै आपत्ति जनाइएको छ ।
राजा, रानी र युवराज्ञी सरकारबाट कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरेको व्यहोरा जानकारी गराएको छ ।
शुक्रबार सचिवालयले सूचना जारी गर्दै भनेको छ,‘ यस्तो निधार कपोकल्पीत भ्रमजालबाट मुक्त रहन सबैमा आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन अनुरोध गरिन्छ,’ भनिएको छ ।
संवाद सचिवालयले भनेको छ,‘यस सम्बन्धमा यस सचिवालयबाट २०७८ मंसिर २३ मा समेत गण्डन भईसकेको जानकारी गराईन्छ,’ सूचनामा उल्लेख छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !