काठमार्डौ– प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले संसदको गरिमा कायम राख्न टिसर्ट र जिन्स लगाउन नपाउने निर्णय गरेको छ ।
प्रतिनिधि सभा बैठकमा सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने निर्णय गरेको छ । केही समय अघि प्रतिनिधिसभाको बैठकमा एक सांसदले टिशर्ट र पाइन्ट लगाएको तस्बिर सामाजिक संजालमा आएपछि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा पोशाकको विषय उठेको थियो ।
सांसदहरूलाई कोट अनिवार्य र टिसर्ट–जिन्स लगाउन नपाईन निर्णय गरेको छ । सांस्कृतिक पहिचान झल्कन मिल्ने पोशाक लगाउने पाइने र प्रतिक चिन्ह(लोगो) को प्रयोग गर्ने भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !