काठमाडौँ–नेपाल आयल निगमले डिजेल र मट्टीतेलको नया“ मूल्य कायम गरेको छ । डिजेल र मट्टीतलेको मूल्य प्रतिलिटर १०÷१० रुपैयाँ घटाएको छ ।

पेट्रोलको घटाइएको छैन । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको छ ।

आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागू हुने छ । डिजेलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ भने मट्टीतेलको पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ नै कायम राखेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल