काठमाडौं–एक दिवसीय वातावरण मैत्री स्थानीय शासन प्रारुप २०७८ सम्बनध्ी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

स्थानीयतहका पदाधिकारी र सरोकारवाला निकायहरु सम्मिलित तालिम जिल्ला समन्वय समितिले आयोजना गरेको हो । वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न तालिम सघाउने नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

त्यसैगरी जिसस समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकरी लगायत जिल्लाका सुरक्षा निकाय र सरकारी पदाधिकारी उपस्थित थिए ।

जिल्लादेखि तल्लो वडातहसम्म वातावरण सम्बन्धी प्रारुप तयार पार्न सघाउने जिल्ला समन्वय समितिका समन्वय अधिकारी तथा प्रशिक्षक प्रकासराज पौडेलले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल