काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

मंगलबार विदुरनगरपालिका ४ हावाघरमा पार्टीले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।

रक्तदान जीवन दान भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा ४१ जनाले सहभागी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नुवाकोटका सभापति रामेश्वर गजुरेलले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल