काठमाडौं–चीनको राजधानी बेजिङमा रहेको श्वेत चैत्य अनुपम नमूना अझै छ ।

नेपाली कलाकार अरनिको(बलबहु ले बिक्रमसंवत्् १३२८ देखि १३३६ सालसम्म (सन् १२७१–१२७९) उक्त स्वेत चैत्य निर्माण गराएका थिए ।

आठ वर्ष लगाएर निर्माण गरेको चैत्य ५१ मिटर अग्लो, ८१० वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यहाा ईंट र पत्थरबाट संरक्षित यो चैत्य नै युआन राजवंशकाल बनाइएको हो ।

यो त्यतिबेलाको राजधानीमा ल्याडमार्क भवनमा थियो । यो नै चीनमा पाइने सबैभन्दा पुरानो र सबैभन्दा ठूलो स्तूप हो । यो युआन राजबँशकालको राजधानीमा संरक्षित भएर बाँकी रहेको एकमात्र पूर्ण भवन हो । वर्षापछिको निलो आकाशमा सेतो चैत्यको महिमा यहाँ देखाइन्छ ।

कलाकार अरनिको र श्वेत चैत्यसँगै साढे सात सय वर्षयता रहिरहेको छ । यो चीन–नेपाल सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको छ ।
सिआरआइ नेपाली सेवाबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल