काठमाडौँ –राजा ज्ञानेन्द्र शाहले आफ्नो ७७ औँ जन्मदिन मनाएका छन् । राजपरिवारका सदस्य र आफन्तसँग लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा राजाले ७७ औँ जन्मदिन मनाएका हुन् ।

गएका वर्षहरुमा निर्मल निवासमा जन्मदिन मनाउदै आएका राजपरिवार बुधबारदेखि लाकुरी भञ्ज्याङ छन् । जन्मोत्सवको अवसरमा निर्मल निवासअगाडि सर्वसाधारणको भीड भने थियो । शाह २००४ साल असार २३ गते जन्मिएका थिए ।

उहाँ २००७ सालमा सानै उमेरमा र २०५८ सालमा गरी दुईपटक राजा भइसका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल