नुवाकोट – विदुरनगरपालिकाले ठेवागाडामा हटाउने अभियान थालेको छ ।
विहिबार र शुक्रबार विदुर २ र ४ सडक किनार र बजार क्षेत्रमा ठेलागाडामा सामान राखि व्यापार व्यवसाय संचालन गरिरहेका ठेला गाडाहरु नगरपालिकाले नगरप्रहरीमार्फत हटाउन थालेको छ ।
नगरपालिकाको अनुरोधलाई अटेरी ठेलागाडा संचालन गर्नेहरुको ठेलागाडाजफत गर्न थालेको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !