काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले मंगलबार राति १ बजेबाट लागू हुने गरी पेट्रोलमा ५, डिजेल र मट्टितेलमा १४ रुपैयाँले दरले मूल्य पढाएको हो ।

अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको १७८, मट्टितेल र डिजेलको १६७ रुपैयाँ मूल्य तिर्नुपर्ने छ ।

इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल