काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न माग राखेर प्रदर्शन गरेको छ ।

मंगलबार देशभरका नेता तथा कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । गौहत्या रोक्न, सनातन हिन्दू राष्ट्र कायम गर्न, १२ बुद्दे सम्झौता खारेजी, महंगी नियन्त्रण, जनधनको सुरक्षा लगायतका माग राखि उक्त पार्टीले विरोध प्रदर्शन गरेको थियो ।

उक्त पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुक जोगाउन प्रमुख तीन दलले राजसंस्थालाई अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्नुपर्ने बताए । उनले गौहत्या तत्काल रोकेर सामाजिक सद्भाव नविथोल्न सरकारलाई आग्रह गरे । पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीले मुलुक मौलाएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल