काठमाडौँ–राजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानी मन्दिरको दर्शन गरेका गरेका छन् ।
तलेजुमन्दिर दर्शनका लागि राजा शाह आइतबार दिउँसो भक्तपुर पुगेका थिए । भक्तपुरमा राजालाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए ।
राजाको स्वागतका लागि मन्दिर परिसरमा ठूलोसंख्यामा स्थानीयहरु उपस्थिति थियो । स्थानीयवासी परम्परागत पोशाकमा सजिएर हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए ।
राजा ल्याउँ देश बचाउऔं भनेर नारा समेत लागेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !