काठमाडौं– विदुरनगरपालिका ९ टाडाविसौनास्थित मिजारटोलमा खानेपानी पुगेको छ ।
उक्त टोलका ३४ घरधुरीले एक घर एकधारा खानेपानी सुविधा पाएका हुन् ।
विदुरनगरले गएको वर्ष खानेपानी ट्याङकी निर्माण गरी पाइपलाइन सहित मिटर जडान गरी स्थानीयलाई घरघरमै खानेपानी उपलव्ध गराएको छ ।
विदुरनगरपालिका मेयर राजन श्रेष्ठले निर्वाचन अभियानको क्रममा बोलेको प्रतिवद्धता पूरा गरेको जनाए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web
कुनै पनि प्रतिक्रिया पाईएन !