काठमाडौं– इजरायलमा भड्किएको दुई पक्ष्ँीय युद्धमा परेर मृत्यु भएका १० जना नागरिक र घाइते भएकोहरुप्रति राजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् ।

सोमबार सम्वाद सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, मत्यु भएको र अरु कयौं घाइते भएकोमा हामीलाई गहिरो दुःख लागेको छ ।’ विज्ञप्तिमा भनिएको छ,‘अध्ययन र रोजगारीका शिलशिलामा त्यहाँ रहेका हरारौं नेपालीहरु युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा हामीलाई गम्भिर चिन्ता लागको छ ।’ राजाले त्यहाँ रहेको उद्धार, उपचार गर्न र सबैलाई स्वदेश फर्काउन तत्काल पलह गर्नुपर्ने बताउनु भएको छ ।

त्यसैगरी व्दन्द र युद्धले राम्रा नगर्ने बताउदै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकरात्मक प्रयास हुनुपर्ने हाम्रो धारणा रहेको विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल